Sunday, January 5, 2020

यस्तो बनेर आयो बरुण र श्रद्धा स्टारर् ‘स्ट्रिट डान्सर’को ‘इलिगल विपोन’

काठमाडौं, २० पुष । अभिनेता बरुण धवन र श्रद्धा कपुरको आगामी फिल्म ‘स्ट्रिट डान्सर–थ्रीडी’को नयाँ गीत सार्वजनिक गरिएको छ । फिल्ममा समावेश ‘इलिगल विपोन २.०’ गीतको भिडियोलाई शनिबार सार्वजनिक गरिएको हो । गीतको भिडियो रिलिज गरिएको २४ घण्टा नवित्दै १ करोड १८ लाख भन्दा बढी पटक हेरिएको छ । जैस्मीन सेंडलस र गैरी संधुको गीत […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2tsSdTQ

No comments:

Post a Comment