Saturday, April 3, 2021

तस्वीरमा प्रथम किसुनजी स्मृति राष्ट्रिय म्याराथन

काठमाडाैँ, २१ चैत । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पूर्व-प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)काे स्मृतिमा म्याराथन प्रतियाेगिता सम्पन्न गरेकाे छ । ‘प्रथम किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता’ नाम दिइएकाे साे प्रतियाेगिता नेपाली काङ्ग्रेसका महामन्त्री पुर्णबहादुर खड्का, केन्द्रीय सदस्य गगन थापा लगायतको उपस्थितिमा सम्पन्न भएकाे हाे । कार्यक्रममा म्याराथनका विजेता खेलाडीलाइ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mgCIFL

No comments:

Post a Comment