Wednesday, January 1, 2020

इपिएल : आर्सनलले युनाईटेडलाई २–० गोल अन्तरले हरायाे

एजेन्सी । ईङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडमाथि आर्सनलले जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा लण्डन क्लब आर्सनलले युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो । आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरे । यी दुवै गोल पहिलो हाफमै भएका थिए । युनाईटेडले दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गरेको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZGMc1K

No comments:

Post a Comment