पोखरा, १४ कात्तिक । पोखरा प्रिमियर लिग क्रिकेटमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोजले पहिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत यसअघिका दुई खेलमा पराजित भएको चितवनले उत्कृष्ट पुनरागमन गरी धनगढी ब्लुजबिरुद्ध १२६ रनको शानदार जित हासिल गरेको हो । बुधबार पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zfVtRG
No comments:
Post a Comment