Sunday, January 5, 2020

मैदान हिलाम्य भएपछि स्थगित भएकाे शहीद स्मारक ‘ए’ डिभिजन लिग आजबाट पुन: सुरू

काठमाडौँ, २१ पुस । दशरथ रङ्गशालास्थित खेल मैदान हिलाम्य भएपछि स्थगित भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग आजबाट पुन: सुरु हुँदै छन् । खेल मैदान हिलाम्य भएपछि शनिबार र आइतबारको खेल स्थगित भएको थियो । आजबाट पाँचौँ चरणका खेल हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार आज दशरथ रङ्गशालामा पहिलो खेल न्युरोड टिम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QQYi4q

No comments:

Post a Comment