Thursday, January 2, 2020

लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० ले हरायाे

एजेन्सी । जारी इंगलिस प्रिमियर लिगमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २–० को सहज जित निकालेको छ । लिभरपुललाई निरन्तर जित दिलाउन साडियो माने र मोहम्मद सलाहाले एक-एक गोल गरे । मोहमद सलाहाले चौथो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । साडियो मानेले ६४ औ मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37vjTpN

No comments:

Post a Comment