Saturday, January 4, 2020

पुछारमा रहेको इस्पान्योलसँग बार्सिलोना बराबरीमा रोकियो, डि जोङलाई रेड कार्ड

एजेन्सी, २० पुस । स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको बार्सिलोना इस्पान्योलसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना इस्पान्योलसँग उसकै मैदानमा २-२ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाको लागि लुइस सुआरेजर र आर्टुरो भिडालले गोल गरे भने इस्पान्योलका डेभिड लोपेज र लिइ वुले गोल गरे । खेलको २३औं मिनेटमा डेभिड लोपेजले गोल गर्दै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2sQCwWq

No comments:

Post a Comment