Tuesday, January 7, 2020

नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको १४औं स्थानमा

काठमाडौं, २२ पुस । नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको १४औं स्थानमा पुगेका छन् । यसअघिको वरियता क्रममा ३२ औं स्थानमा रहेका दाहाल १८ स्थान माथि उक्लदै १४ औं स्थानमा पुगेका हुन् । विश्व ब्याडमिन्टन महासंघले गएराति प्रकाशित गरेको वरियताक्रममा उनको यो स्थान उल्लेख गरिएको छ । महासंघले प्रत्येक साता यो वरियता सार्वजनिक गर्दै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2N0Epac

No comments:

Post a Comment