Tuesday, January 7, 2020

एमएम कपको सेमिफाइनलमा पुग्यो आर्मी, एपीएफ बाहिरियो

अमर काफ्ले, इनरुवा, २२ पुष । नेपाल आर्मी सुनसरीको इनरुवामा जारी एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ए’ को बिजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गर्दा अर्को विभागीय टोली एपीएफ भने समूह चरणबाटै बाहिरिएको छ । इनरुवा क्रिकेट मैदानमा आज सम्पन्न खेलमा आर्मीले आयोजक एमएमसीविरुद्ध १० विकेटको सहज जित निकालेको हो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QTDtp1

No comments:

Post a Comment