Sunday, January 19, 2020

ब्याडमिन्टन टोलीलाई खेल पोशाक वितरण

काठमाडौं, ०५ माघ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी नेपाली ब्याडमिन्टन टोलीलाई योनेक्सले खेल पोशाक प्रदान गरिएको छ । सागमा सहभागी समान १०–१० पुरुष\महिला खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापकलाई पोशाक प्रदान गरिएको नेपाल ब्याडमिन्टन संघका उप–महासचिव लवभक्त श्रेष्ठले जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल ब्याडमिन्टन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30zbuj0

No comments:

Post a Comment