Tuesday, January 7, 2020

रामकृष्ण ढकालको ‘वर्षैको हाम्रो साथ’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं, २३ पुस । रामकृष्ण ढकालको आवजमा रहेको ‘वर्षैको हाम्रो साथ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा विश्नु सामको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । देवेन्द्र नेवाको एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतलाई राजा बाबु थारुले रेकड गराएका हुन् । राज केसीको निर्देशनमा रहेको उक्त गीतको भिडियोमा श्रीमान श्रीमतिबीचकाे राम्रो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/37LN9J3

No comments:

Post a Comment