Monday, January 6, 2020

फिल्म’कमाण्डर’काे ट्रेलर यस्ताे बन्याे

काठमाडौं, २१ पुष । फिल्म ‘कमाण्डर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा अनुपबिक्रम शाही प्रहरी अधिकृतका रुपमा प्रस्तुत भएका छन् भने रविन तामाङले तस्करको भूमिका निभाएका छन् । फिल्म ‘कमाण्डर’को निर्देशन एलआर विबेक सापकोटाले गरेका हुन् । फिल्मको लेखन र निर्माण निर्देशक एलआरकै रहेको छ भने सहनिर्मातामा सावन जंग राना छन् । फिल्म सुपेरियर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MUqRwP

No comments:

Post a Comment