Monday, January 6, 2020

ए डिभिजन लिग : एनआरटीले जावलाखेल युथ क्लवसँग बराबरी खेल्यो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा न्यू रोड टिम एनआरटिले जावलाखेल युथ क्लवसँग बराबरी खेलेको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समय भित्र कुनैपनि टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएकाे हो । सोमबार दिउसो दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले पाएको अवसरलाई सदुपयोग गर्दै आफुलाइ अब्बल सावित गर्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZRzWvE

No comments:

Post a Comment