Friday, January 3, 2020

मैदान हिलाम्य भएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल स्थगित

काठमाडौँ, १९ पुस  । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दशरथ रङ्गशालास्थित खेल मैदान हिलाम्य भएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज र भोलि हुने खेल स्थगित गरेकोे छ । मैदान खेल्न लायक नभएपछि पाँचौँ चरणका खेल अब सोमबारदेखि हुनेछन् । एन्फाका अनुसार सोमबार दशरथ रङ्गशालामा पहिलो खेल न्युरोड टिम र जावलाखेल युथ क्लबबीच तथा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2sK918R

No comments:

Post a Comment