Sunday, January 5, 2020

साग अन्तर्गत एकल कातामा रजत जित्न सफल चञ्चला सम्मानित

काठमाडौं, २० पुष । नेपाल सितोरियो कराते संघ, शाखा डोजो शंखपार्कले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको महिला एकल कातामा रजत जित्न सफल चञ्चला दनुवारलाई सम्मान गरेको छ । शंखपार्ककै आयोजनामा भएको जिल्लाव्यापी कराँते प्रतियोगिताको उद्घाटन अवसरमा डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक सानुबाबु तामाङले चन्चलालाई प्रशंसा–पत्र प्रदान गरी सम्मान गरे । उपत्यकाका तीन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2STWxGl

No comments:

Post a Comment