Thursday, December 31, 2020

बिग बास लिगको पहिलो खेलमा सन्दीप लामिछानेले खेल्ने

काठमाडौं, १७ पुष । क्रिकेटर सन्दीप लामिछानेले यस सिजनमा बिग बास लिग (बीबीएल) को पहिलो खेल भोलि मेलबर्न स्टार्सविरुद्ध खेल्ने भएका छन्। बीबीएको यस सिजनका लागि होबर्ट हुरिकेन्समा आबद्ध सन्दीप दुई साताअघि अस्ट्रेलिया गएका थिए। उनको १४ दिन क्वारेन्टाइन सकिएसँगै मैदानमा आएका हुन्। भोलि हुरिकेन्सले मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ। सन्दीपले यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KUUGzk

No comments:

Post a Comment