Saturday, April 3, 2021

सोसिडाडले ३४ वर्षपछि जित्याे कोपा डेल रेकाे उपाधि

एजेन्सी । स्पेनिस कोपा डेल रेको उपाधि ३४ वर्षपछि रियल सोसिडाडले जितेको छ । गएराति भएको खेलमा सेभियालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । फाइनलमा कप्तान मिकेल ओयरजावालले पेनाल्टीमार्फत गोल गरेको गरेपछि एथलेटिको बिल्वाओलाई १-० ले पराजित गर्दै सोसिडाड च्याम्पियन बन्न सफल भयो । सोसिडाड १९८७ पछि कोपा डेल रेको च्याम्पियन बनेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3dtTZaM

No comments:

Post a Comment