Saturday, April 3, 2021

लिग वान : लिलसँग पीएसजी पराजित, नेयमारलाई राताे कार्ड

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा लिलसँग स्तब्ध बनेको छ । गएराति भएको खेलमा पीएसजी लिलसँग १-० गोल अन्तरले पराजित भएको हो । जोनाथान डेविडले पहिलो हाफमा गरेको गोल नै पीएसजीको हारमा निर्णायक गोल बन्यो । डेविडले २०औं मिनेटमा जोनाथन कोनेको पासमा गोल गरेका थिए । तनावपुर्ण बनेको खेलको अन्त्यतिर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3rSgbjQ

No comments:

Post a Comment