Friday, April 2, 2021

थ्री नेसन्स कपको उपाधि जित्ने खेलाडीहरुलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने

काठमाडौं, २० चैत । बंगलादेशलाई २-१ ले हराएर थ्री नेसन्स कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबलका सदस्यहरुलाई सरकारले जनही ४-४ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला गत शनिबार सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार-चार लाख रुपैयाँ दिने निर्णय गरेको हो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3fAmxSD

No comments:

Post a Comment