Sunday, January 5, 2020

मनमोहन मेमोरियल क्रिकेट : कुशल मल्लको शतकमा आर्मीद्वारा एपीएफ भारी अन्तरले पराजित

अमर काफ्ले, इनरुवा, २० पुष । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध नेपाल आर्मीले फराकिलो जित निकालेको छ । समूह ‘ए’ अन्र्तगतको पहिलो खेलमा आर्मीले अर्को विभागीय टिम एपीएफ विरुद्ध १ सय ८ रनको जित दर्ता गरेको हो । २ सय ८२ रनको लक्ष्य पछ्याएको एपीएफ ३९ दशमलव ३ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZTYK6k

No comments:

Post a Comment