Sunday, January 5, 2020

प्रेसिडेन्ट कप जुनियर ईन्टरनेशनल सिरिज यसै साता हुने

काठमाडौं, २० पुष । नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिज २०२० पौष २३ गतेबाट काठमाडौंमा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने सिरिजमा यु – १९ तर्फ पुरुष तथा महिला एकल तथा युगल र मिश्रीत युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2sRQurh

No comments:

Post a Comment