Saturday, January 4, 2020

अस्ट्रेलियाकाे बिग ब्यासमा सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौं,१९ पुष । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले आज मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका छन् । उक्त खेलमा मेलबर्न स्टार्स आठ विकेटले विजयी भएको छ । अघिल्लो खेल चोटका कारण गुमाएका सन्दीपले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37BVJKw

No comments:

Post a Comment