Saturday, January 4, 2020

मनमोहन कप क्रिकेट : प्रदेश १ लाई हराउँदै प्रदेश ३ सेमीफाइनलमा प्रवेश

अमर काफ्ले इनरुवा, १९ पुष । प्रदेश नम्वर ३ सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । समूह ‘सी’ को शिर्ष स्थानमा रहँदै प्रदेश ३ ले सेमीफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताअन्र्तगत समूहको अन्तिम खेलमा प्रदेश नम्बर ३ ले प्रदेश १माथि ७ विकेटको जित निकालेको छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36p5ueD

No comments:

Post a Comment