Monday, January 6, 2020

आमाको हत्या अभियोगमा हलिउड अभिनेत्री मोली पक्राउ

काठमाडौँ । सन् २०११ को फिल्म ‘क्याप्टेन अमेरिकाः द फस्ट एभेन्जर’ फिल्मकी अभिनेत्री मोली फिट्जगराल्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमालाई छुरा प्रहार गरेको अभियोगमा मोलीलाई नियन्त्रणमा लिइएको हो । हलिउडड अभिनेत्री मोली फिट्जगराल्डले आफ्नी ६८ वर्षीया आमा पेट्रसिया फिट्जगराल्डको हत्या अभियोगमा अमेरिकाको कान्सास प्रहरीले नियन्त्रणमा लिएको हो । उनले नयाँ वर्षको अघिल्लो दिन आमालाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2upF52k

No comments:

Post a Comment