Monday, January 6, 2020

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको जीत, इन्टर मिलान अंक तालिकाको शीर्ष स्थानमा

एजेन्सी, २२ पुष । क्रिस्टियानो रोनाल्डोले ह्याटिक गरेपछि इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले महत्वपूर्ण जीत हासिल गरेको छ । सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४–० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोसँगै गोन्जालो हिगुईन गोल गरे । रोनाल्डोको यो करियरको ५६ औं ह्याट्रिक समेत हो । यस्तै रोनाल्डो युरोपको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FrFzqW

No comments:

Post a Comment