Sunday, January 5, 2020

महानगर कप भलिबलकाे क्वाटरफाइनलमा पुग्यो बनेपा, बाहिरियो किर्तिपुर

काठमाडौं, २० पुस । बनेपा नगरपालिका राजधानीमा जारी महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार किर्तिपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै बनेपा क्वाटरफाइनलमा पुगेको हो । जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा बनेपाले किर्तिपुरलाई २५–१०, २५–१३ र २५–२१ को सेटमा पराजित गर्यो । जितसँगै समूह बी को बनेपाले ३ अंक जोड्यो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QQ9IoX

No comments:

Post a Comment