Sunday, January 19, 2020

पहिला हामी चुटेर आउथ्यौं तर अहिले चुटाई खानु पर्ने अवस्था आएछ : हरि तामाङ, पूर्व राष्ट्रिय खेलाडी, तेक्वान्दो

काठमाडौं, ५ माघ । ‘हाम्रो पालामा कुटेर हिड्थ्यौं अहिले कुटाई खानु पर्ने अवस्था आएछ’ तेक्वान्दोका पुराना हस्ती हरि तामाङको सुस्केरा हो यो । नेपाली तेक्वान्दोको दोस्रो पुस्ताको उत्पादन उनी लामो समय नेपाली सेनाबाट र विभिन्न टोलीबाट खेले । तर अन्ततः भविष्य देखेनन् र पलायन भए । तर तेक्वान्दोप्रतिको प्रेम र लगाव उनमा कहिल्यै मर्न सकेन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RbRyQ5

No comments:

Post a Comment