Sunday, January 19, 2020

ए डिभिजन लिग : एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

काठमाडौं, ०५ माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले सशस्त्र प्रहरी बल ९एपिएफ० लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TE9t3B

No comments:

Post a Comment