Wednesday, January 8, 2020

जब बीएमडब्ल्यू लिएर किच्चा सुदीपको घर पुगे सलमान !

काठमाडौं, २३ पुष । सलमान खानको फिल्म ‘दबंग–३’ले बक्स अफिसमा १५० करोड भन्दा बढीको बक्स अफिस कलेक्शन गर्न सफल भएको छ । भारतमा जारी विभिन्न विरोध प्रदर्शनका बाबजुद पनि फिल्मले १५० करोड भन्दा बढीको व्यापार गरेपछि अभिनेता खान निकै उत्साहित छन् । यसैबीच अभिनेता खानले ‘दबंग–३’मा भिलेनको भूमिका निभाएका कलाकार किच्चा सुदीपलाई उपहार दिएर धन्यबाद […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/302jxoa

No comments:

Post a Comment