Wednesday, January 8, 2020

बूढानिलकण्ठ कार दुर्घटनाबारे माैन नायिका परमिता राणाले मुख खोलिन्

काठमाडौँ, २३ पुष । गत मङ्सिर २८ गते बूढानिलकण्ठमा भएको कार दुर्घटनाको विषयमा नायिका परमिता राणाले मुख खोलेकी छिन् । गत २८ गते बिहान नशाकाे सुरमा चालक पृथ्वी मल्लले हाँकेको बा १४ च ६१२३ नम्बरको कारले बूढानीलकण्ठ स्कुल अगाडि गोरखा बारपाक सुलिकोट ८ जराङकी लिला देवकोटालाई विभत्स तरिकाले किचेर ज्यान लिएकाे थियो। महिलालाई ठक्कर दिने […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Fwkc7O

No comments:

Post a Comment