Sunday, January 19, 2020

‘मुटु उपहार’ पञ्चैबाजा गीतले बजार पिट्दै (भिडियो)

कृष्ण पाण्डे रुपन्देही, ५ माघ । बद्री पंगेनी र सम्झना भण्डारीको स्वरमा ‘मुटु उपहार बोलको गीत सार्वजनिक’ गरिएको छ । गीतको शब्द श्रीराम काफ्लेको रहेको छ । हेमन्त कान्छा रसाइलीले एरेन्ज गरेको गीतमा गोपाल पोखरेलले सङ्गीत भरेका छन् । शंकर बीसीको निर्देशन रहेको गीतको भिडियो दुर्गा पौडेलले छायांकन गरेका हुन् । गीतको भिडियोलाई नविन घर्ती […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2R7WchW

No comments:

Post a Comment