Sunday, January 19, 2020

कार ट्रकसँग ठोक्किदा बलिउड अभिनेत्री शबाना गम्भीर घाइते

एजेन्सी, ५ माघ । बलिउडकी चर्चित अभिनेत्री शबाना आजमी शनिबार कार दुर्घटनामा परेकी छन् । गम्भीर घाइते भएकी उनी खतरा भन्दा बाहिर रहेको जनाइएकाे छ । शबानाको कार मुम्बई–पुणे एक्सप्रेस हाइवेमा एक ट्रकसँग ठोक्किएको थियो । उनको टाउको र अनुहारमा चोट लागेको भारतीय मिडियामा जनाएकाे छ । दुर्घटनामा घाइते भएकी उनको मुम्बइको कोकिलाबेन अस्पतालमा उपचार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30DcDGe

No comments:

Post a Comment