Sunday, January 19, 2020

दुर्व्यवहार गरेको भन्दै गायिका राउतले पाेखिन् प्रहरीमाथि आक्रोस

काठमाडौं, २ माघ। गायिका आस्था राउतले प्रहरीलाई गाली गरेकी छिन् । राउतले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक संजालमार्फत गाली गरेकी हुन् । गायिका राउतले गाली गरेकी उक्त भिडियो सामाजिक संजाल फेसबुकमा भाइरल भइरहेको छ । हिजो बुधबार त्रिभुवन विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले राउतमाथि दुर्व्यवहार गरेकी बताइएकी छन् । राउतले लाइभ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2THuZo2

No comments:

Post a Comment