Sunday, January 19, 2020

आस्था राउतबाट आफूमाथि अभद्र व्यवहार भएको भन्दै महिला प्रहरीले दिइन् उजुरी

काठमाडौं, ३ माघ । विमानस्थल सुरक्षा चेकजाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले गायिका आस्था राउतले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रेष्ठले बर्दीमा रहेर आफ्नो ड्यूटी निभाउँदा उल्टै आफुमाथि गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै आस्थालाई कारवाहीको माग गरेकी हुन् । उनले दिएको उजुरीउपर उपयुक्त कारबाहीका लागि विमानस्थल […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TDbOvC

No comments:

Post a Comment