Sunday, January 19, 2020

दीपकले आस्थालाई दिए यस्ताे सुझाव

काठमाडौं, ४ माघ । गायिका आस्था राउत विवादमा तानिएपछि यतिखेर सामाजिक संजाल तातिएको छ। बुधबार त्रिभुवन विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै राउतले सामाजिक संजालमा भिडियोमार्फत गाली गरेपछि उनी विवादमा तानिएकी हुन् । गायिका राउतले गाली गरेकी उक्त भिडियोपछि केहीले राउतको पक्ष लिएका छन् भने केहीले प्रहरी जवानको पक्ष लिएका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/37d2LFB

No comments:

Post a Comment