Sunday, January 19, 2020

अक्षय कुमारको ‘गुड न्यूज’ले चाँडै २०० करोड क्लबमा इन्ट्री गर्दै !

काठमाडौं, ०४ माघ । बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ले दर्शकमाझ रिलिजमा आएको २२ दिनपछि पनि बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । ‘गुड न्यूज’ रिलिजमा आएको २२ औं दिन (शुक्रबार) पनि दुई करोड भन्दा बढीको व्यापार गरेको छ । यस हिसाबले ‘गुड न्यूज’को बक्स अफिस कलेक्शन करीब २०० करोड क्लबमा पुग्न लागेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NJfWqd

No comments:

Post a Comment