Sunday, January 19, 2020

गायक तथा अभिनेता यमन माझी सम्मानित

काठमाडौं, ०५ माघ । गायत तथा अभिनेता यमन माझीलाई विशेष सम्मान गरिएको छ । माझी समूदायको भाषा, धर्म, संस्कार र पहिचान संरक्षण तथा उत्थानमा ठूलो योगदान गरेको भन्दै माझी युवा क्लब र कोशीपारी खेलकुद क्लबले संयुक्त कार्यक्रमको आयोजना गरी गायक/अभिनेता माझीलाई विशेष सम्मान गरेको हो । माझी युवा क्लबका अध्यक्ष पुरुषोतम माझी र कोशीपारी खेलकुद […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NIClnw

No comments:

Post a Comment