Sunday, January 19, 2020

यस्तो बन्यो गायक सुवेदीको ‘चलन माया चल’

काठमाडौं, ०३ माघ । गायक कृष्ण समिप सुवेदीको नयाँ गीत सार्वजनिक भएको छ । गायक सुवेदीको ‘चलन माया चल’ गीतको भिडियो सार्वजनिक गरिएको हो । गायक सुवेदीलाई गायिका कृष्णा खनालले साथ दिएकी छन् । गायक सुवेदीको आफ्नै शब्द तथा संगीत रहेको ‘चलन माया चल’लाई आशिष अविरलले एरेञ्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा सुन्दर एसडीएस […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3aqm4NM

No comments:

Post a Comment