Tuesday, December 15, 2020

गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो संस्करणको उपाधि राप्तीलाई

काठमाडौं, ३० मंसिर । राप्ती टिमले गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि जितेको हो । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mkENPE

No comments:

Post a Comment