Wednesday, December 16, 2020

उप-मेयर कप महिला राष्ट्रिय कराँते प्रतियोगिता नागार्जुन बन्यो च्याम्पियन

बाल बिक्रम कार्की रौतहट, २ पुष । रौतहटको चन्द्रपुर नगरपालिकामा सम्पन्न उप मेयर कप महिला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौँको नागार्जुन नगरपालिका च्याम्पियन बनेको छ । ९ स्वर्ण सहित नागार्जुन च्याम्पियन बनेको हो । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल सितोरियो करांते संघ रौतहटको आयोजनामा सम्पन्न सो प्रतियोगितामा रौतहटको चन्द्रपुर नगरपालिका दोस्रो र सिराहाको गोलबजार नगरपालिका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2J0wtqC

No comments:

Post a Comment