Tuesday, December 22, 2020

मेस्सीले पेलेको कीर्तिमान तोडे

एजेन्सी, ८ पुष । अर्जेन्टाइन फुटबल स्टार खेलाडी लियोनल मेस्सीले विश्वकै लिजेन्ड खेलाडी ब्राजिलियन पेलेको कीर्तिमान तोडेका छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तान मेस्सीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान तोडेका हुन् । मंगलबार राति स्पेनिस ला लिगाको खेलमा रियल भालाडोलिडमाथि ३-० को सहज जित निकाल्दा मेस्सीले एक गोल गरे । यो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38uAJXT

No comments:

Post a Comment