Thursday, December 3, 2020

भिएनामाथि आर्सनलको शानदार जित

एजेन्सी, १९ मंसिर ।  आर्सनलले युरोपा लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ । गएराति भएकाे समूह चरणको खेलमा आर्सनलले र्‍यापिड भिएनालाई ४-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई सानदार जित दिलाउनकाे लागि एलेक्सान्डर लाकाजेटी, पाब्लो मारी एड्डी एनकेटिया र इमिली स्मीथ रोवेले समान एक-एक गाेल गरे । आर्सनलले पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3g9Dt0d

No comments:

Post a Comment