Sunday, December 13, 2020

मेस्सीको गोलमा बार्सिलोनाको जित

एजेन्सी, २९ मंसिर । कप्तान लियोनेल मेस्सीको एकमात्र निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा कठिन जित निकालेकाे छ । गएराति बार्सिलाेनाकाे घरेलु मैदान क्याम्पनोउमा भएकाे खेलमा बार्सिलाेनाले लेभान्टेमाथि १-० को झिनो जित निकालेको हाे । क्याम्पनोउमा बल पोसेसनमा पकड बनाएपनि बार्सिलोनाले गोलको निकै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाका अधिकांश प्रहारमा लेभान्टेका गोलरक्षक एइटर बाधक बनेका थिए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LqfazW

No comments:

Post a Comment