Saturday, December 12, 2020

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ‘गौतमबुद्ध कप- २०२०’ आजदेखि सुरु

केदार शर्मा चितवन, २७ मंसिर । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि सुरु भएको गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी सुरुवात गरेको छ । बागमती टिमलाई सुपर ओभरमा पराजित गर्दै नारायणीले विजयी सुरुवात गरेको हो । सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पक्षाएको बागमतीले २० रन मात्र बनाउन सक्यो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37VWNL1

No comments:

Post a Comment