Friday, December 25, 2020

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

काठमाडौँ, ११ पुष । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् ९राखेप० अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । टाउकामा समस्या देखिएपछि उहाँको शल्यक्रियाको तयारी भइरहेको थियो । रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक हुनुहुन्थ्यो । उहाँ विभिन्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KEzKwz

No comments:

Post a Comment