Friday, December 11, 2020

प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट

कास्की, २७ मंसिर । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ । लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले शुक्रबार तीन वैकल्पिकसहित १७ खेलाडी छनोट गरेको हो । कास्की जिल्लाबाट छनोट भएका खेलाडीमा सृष्टी पौडेल, सिर्जना पौडेल, एलिशा क्षेत्री, गङ्गा लुयाली, प्रमिला बानियाँ, शिला रेग्मी, धन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3806ibS

No comments:

Post a Comment