Monday, December 14, 2020

च्याम्पियन्स लिग ‘ड्र’ : अन्तिम १६ मा बार्सिलोना र पिएसजी भिड्ने (सूचिसहित)

एजेन्सी, ३० मंसिर । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । सोमबार यूईएफएले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिका अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्ने भएको छ । यो खेलमा बार्सिलोनाका पूर्व खेलाडी नेयमारले मेस्सीको सामना गर्नेछन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2WjahuA

No comments:

Post a Comment