Monday, December 14, 2020

चन्द्रपुरमा महिला कराँते प्रतियोगिता शुरु

बाल बिक्रम कार्की रौहतट, ३० मंसिर । रौतहटको चन्द्रपुरमा उप–मेयर कप महिला कराँते प्रतियोगिता रौतहटमा शुरु भएको छ । चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती खेल मैदानमा सुरु भएको सो प्रतियोगितामा देशका विभिन्न जिल्लाका १८ वटा नगरपालिकाहरुको महिला खेलाडीहरुको सहभागिता रहेको छ । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा संचालित सो प्रतियोगिताको उद्घाटन चन्द्रपुर नगरपालिकाको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mo87oe

No comments:

Post a Comment