Saturday, December 12, 2020

मकवानपुरको मनहरीमा ‘अध्यक्ष कप फुटबल प्रतियोगिता’ सुरु, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन

देवराज पन्त, मकवानपुर, २७ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकामा आजदेखि शुरु भएको अध्यक्ष कप फुटबल प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन् । मनहरी खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले खेलकुद एक अनुशासित हुनै पर्ने क्षेत्र रहेकाले विना अनुशासन खेलाडी हुन नसक्ने धारणा व्यक्त गरेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3md6n1d

No comments:

Post a Comment