Wednesday, December 23, 2020

म्याराडोनाकाे शव परीक्षणमा भेटिएन मादक र लागू औषधका संकेत

एजेन्सी, ९ पुष । फुटबलका महानायक म्याराडोनाको अचानक निधन भएपछि विभिन्न थरिका षड्यन्त्रका सिद्धान्तहरुका बारेमा चर्चा भइरहेकै छन् । कतिपयले उनको निधन मादक पदार्थ वा लागू औषधको सेवनको कारण भएको हुन सक्ने चर्चा गरिरहेका छन् । तर उनको शव परीक्षणको रिपोर्टले त्यो कुरालाई खण्डन गरेको छन् । ६० वर्षको उमेरमा निधन भएका यी फूटबलका जादूगरको शव […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3rl9CaF

No comments:

Post a Comment